भैरहवामा आजदेखि शुरु भएको एक दिवसिय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रुपन्देहीले नवलपरासीलाई एक सय ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको रुपन्देहीले... Read more
बुटवल/ 2077/09/24 बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारका लागि मापदण्ड विपरितका घरहरु भत्काउन २४ घण्टाको अल्टीमेटम दिएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले एक सूचना जारी... Read more
काठमाडौं– काठमाडौं उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण देखिएसँगै सकेसम्म घर बाहिर ननिस्कन नागरिकलाई सरकारले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको वातावरण विभागले काठ... Read more
गएको २४ घण्टामा देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाण्डौ उपत्यकामा एक सय ९७ जनामा सङ्क्रमण देखिएक... Read more
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका महासचिव बिष्णु पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्ट कै नाममा खड्ग प्रहार गरिएको बताउँनुभयो । बुटवलमा रुपन्देही जिल्लाका अगुवा क... Read more
सुदूर पश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्र... Read more
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्... Read more
नेपालमा आज थप ७०८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६१३५ जनाको गरिएको पीसीआर परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।... Read more
कोरोनाको परिवर्तित रुपको भाइरस विश्वव्यापी रुपमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनले भाइरसको उत्परिवर्तन सामान्य रहेको र भविष्यमा फैलिइरहने यो नयाँ कोरोना भाइरस सजिले पत्ता लाग्ने जनाएको छ । संगठनकी विशेषज्ञ मेरिया भान केर्कोभले उत्परिवर्तित भाइरसको फेलावट झन् जोखिमपूर्ण हुने बताउनुभयो ।
बेलायत र अफ्रिकामा देखिएका कोरोनाका नयाँ भाइरस फरक–फरक प्रकारका भएको उहाँले जानकारी दिनुभयो । भविष्यमा कोरोनाका नयाँ नयाँ रुपका भाइरसहरु अरु पनि देखिने तर मौजूदा भाइरसभन्दा खतरनाक नहुने भनाइसहितको विश्व स्वासथ्थय संगठनको प्रतिवेदन पनि सारवजनिक गरिएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देही ३ नम्बर ना... Read more