बुटवल ,२२ असोज विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले सरकारले समाजबादको नारा देखाएर खोक्रो कुरा गरेको बताएका छन् । सरकारको आलोचना गर्दै उनले यो अबस्थामा जनताले सबैभन्दा दुख र पीडा अन... Read more
बुटवल,२२ असोज प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले मनपरि गर्न खोजे ठेगान लगाउने बताउँनु भएको छ । बुटवलमा आज रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार... Read more
ललित पाण्डेय सैनामैना,२२ असोज रुपन्देहीको सैनामैनामा प्रथम सैनामैना मदन भण्डारी भलिबल प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । असोज २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भ... Read more
बुटवल, १८ असोज धराहरा चढ्न र देख्ने अबसर नपाएकाहरुलाइ मध्यनजर गर्दै बुटवलमा धरहरा निर्माण गरिएको छ । अस्थायी संरचना भएपनि धरहराको पूर्वाधारभने निकै बलियो र बैज्ञानिक बनाइएको हो । बुटव... Read more
बुटवल, १८ असोज प्रदेश नंं. ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक बिकास मन्त्रालयको भवनमो एक समारोहबिचमा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले ब्यानर... Read more
भैरहवा, १८ असोज म्यानमार सरकारका मन्त्री सहितको उच्चस्तरीय टोली बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरी पmर्किएको छ । बिहीबार बिहान यति एयरलाइन्सको विमानबाट उनीहरु गौतमबुद्ध विमानस्थल भैरहवा ओर्... Read more
भैरहवा, १७ असोज । प्राणघातक रेबिज रोग विरुद्ध यति बेला रोट्रयाक्ट क्लब अफ भैरहवाले जनचेतनामुलक कार्यक्रम गरिहेको छ । क्लबले रेबिस सप्ताह अन्तर्गत जनचेतनामुलक ¥याली, सडक नाटक तथा सिद्ध... Read more
ललित पाण्डेय सैनामैना,१७ असोज रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. २ लाई जिल्ला कै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयमा मंगलवार एक क... Read more
गुल्मी असोज–१५ । आज विहान दाउरा काट्ने क्रममा गुल्मीको अर्जै निवासी ६७ बर्षिय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको छ । मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबा... Read more
भैरहवा, १५ असोज । प्रतिबन्धित लागूऔषध सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज सुनौलीका २६ वर्षिय अर्जुन मल्लाह र महाराजगंज थाना गोपालाका ३० वर्ष... Read more