रुपन्देही
अत्याधुनिक जिपोन प्रबिधी मा आफ्नो इन्टेर्नेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेक प्रा लि ले भैरहावा मा आफ्नो रिटेल सर्भिस सुरु गरेको छ । यही फाल्गुन ७ गते बाट सुरु गरेको क्लासिक टेक ले हाइ स्पीड को इन्टेर्नेट सेवा अरुको तुलनमा सहुलियत दर मा दिएको कम्पनीका प्रती निधीले दाबी गरेका छन ।
फेसबुक्, युटुब गेम लगायत अत्याधिक आम चासोका अप्लिकेसन हरुको सर्भर आफै राखेको हुँदा सबैले डेडिकेटेड सेवा पाउने कम्पनीका प्रती निधीको दाबी छ । अरुको तुलनमा हाइ स्पीड को ईन्टरनेट सेवा सहुलियत दर मा दिन सक्ने भएकोले यो सर्बसाधारणले समेत सजिलै उपायोग गर्न सक्ने सेवा हो ।
अन्य जानाकारीर सेवा सुबीधा हरुको जानकारी लीन ९८०२६२२३०२ मा फोन गर्न सकिनेछ ।
