बुटवल भदौ २९ ।
रुपन्देहीको सूर्यपूरा वडा न. ९ बालबिबाह मुक्त बनेको छ ।
सूर्यपूराको कानिजवामा बुधबार एक कार्यक्रमका बिच वडालाइ बाहबिबाह मुक्त घोषणा गरिएको छ गाबिस सचिब टुकराज पाण्डेले स्थानियहरुलाइ बालबिबाह नगर्ने प्रतिबद्धता सहित कसमु खुवाएर घोषणा गरेका हुन् ।

सो अबसरमा बोल्दै गाबिस सचिब पाण्डेले वडामा ७३ किशोर र १८२ किशोरी गरि २ सय ५५ जना बालबालिका रहेको जानकारी दिदै अब कसैले पनि बालबिबाहलाइ प्रोत्साहन नदिने उल्लेख गरे ।
गिता दुसादको अध्यक्षतामा भएको कार्यक्रममा बालबिहाह सम्बन्धि सडक नाटक समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा बालसंरक्षण समितिका अध्यक्ष तुल्सीराम यादब,कालिका आधारभूत बिद्यँलयका प्रधानाध्यापक काशीप्रसाद गुप्ता,निरज मिश्रा,सुनगाभा सामुदमयिक केन्द्रका प्रेमबहादुर बिक,सरसफाइ संयोजक वडा न ९ का सिकन्धरसिंह कुर्मी लगायतले बोल्दै बालबिबाह गैरकानुनी काम भएकाले अब कसैले पनि यस्तो काम नगर्ने उल्लेख समेत गरेका थिए । सूर्यपुरामा वडा न ९ मा ३ सय १८ घरधुरी र १ हजार ३ सय ८६ जनसंख्या रहेको छ ।
लालिगुरास स्वाभलम्बन समुह, साथी सञ्जाल, सम्बाद केन्द्र र ग्रेजुयट सम्वाद सुर्यपुराको आयोजना तथा सुर्यपुरा नमुना गाविस र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा बालविवाह मुक्त घोषणा कार्यक्रम भएको हो ।

तस्वीर : कपिल ज्ञवाली