नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सभापति सुशील कोइरालाको निधनको कारण पत्ता लगाउन उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । कोइरालाको स्वास्थ्यमा गम्भीर लापरवाही भएको भन्दै नेताहरुले त्यसको छानविन गर्न दोषिलाई कारबाही गर्न माग गरेका हुन् ।
© Copyright 2016 Buddha Television. Powered By Ignite