दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भारत सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आउने भएकी छन् । मंगलबार बेलुका काठमाडौं आएर उनी आजै दिल्ली फर्कने कार्यक्रम छ ।
© Copyright 2016 Buddha Television. Powered By Ignite